Global NepaliPatra
Global NepaliPatra
  • 133
  • 85 201

Відео

सांसद खनालको प्रश्नः सुमना श्रेष्ठको आलोचना किन ?
Переглядів 273 місяці тому
सांसद खनालको प्रश्नः सुमना श्रेष्ठको आलोचना किन ?
कांग्रेससँग अझै पनि जुटेन सहमति
Переглядів 2243 місяці тому
कांग्रेससँग अझै पनि जुटेन सहमति
सदनमा कांग्रेसको अवरोध
Переглядів 7004 місяці тому
सदनमा कांग्रेसको अवरोध
घिमिरे बनिन् राष्ट्रिय सभाको उपाध्यक्ष
Переглядів 3695 місяців тому
घिमिरे बनिन् राष्ट्रिय सभाको उपाध्यक्ष
प्रतिनिधिसभा बैठकमा आज पनि कांग्रेसको विरोध
Переглядів 1025 місяців тому
प्रतिनिधिसभा बैठकमा आज पनि कांग्रेसको विरोध
गृहमन्त्रीबारे संसदीय छानबिन समिति बनाउन कांग्रेसको माग
Переглядів 195 місяців тому
गृहमन्त्रीबारे संसदीय छानबिन समिति बनाउन कांग्रेसको माग
सुशासन कायम गर्न सरकार प्रयासरत छः प्रधानमन्त्री
Переглядів 1445 місяців тому
सुशासन कायम गर्न सरकार प्रयासरत छः प्रधानमन्त्री
रिङ्गरोडमा रुख काट्नेबाहेक अन्य काम हुन सकेनः प्रदीप पौडेल
Переглядів 415 місяців тому
रिङ्गरोडमा रु काट्नेबाहेक अन्य काम हुन सकेनः प्रदीप पौडेल
ज्ञानेन्द्र शाहीको प्रश्नः देशमा सरकार छ कि कुर्सीमात्रै ?
Переглядів 335 місяців тому
ज्ञानेन्द्र शाहीको प्रश्नः देशमा सरकार छ कि कुर्सीमात्रै ?
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत
Переглядів 516 місяців тому
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत
कांग्रेसका केही साथीले मलाई सदनमै राजनेता भनेका थिएः प्रचण्ड
Переглядів 3296 місяців тому
कांग्रेसका केही साथीले मलाई सदनमै राजनेता भनेका थिएः प्रचण्ड
व्यापार घाटामा कमी आए पनि निर्यात बढाउन सकिएको छैनः प्रधानमन्त्री
Переглядів 316 місяців тому
व्यापार घाटामा कमी आए पनि निर्यात बढाउन सकिएको छैनः प्रधानमन्त्री
आवश्यक परे संसद र सदन अवरुद्ध गछौंः सांसद श्रेष्ठ
Переглядів 1846 місяців тому
आवश्यक परे संसद र सदन अवरुद्ध गछौंः सांसद श्रेष्ठ
किन जाडोमा दमका रोगीलाई गाह्रो हुन्छ ?
Переглядів 917 місяців тому
किन जाडोमा दमका रोगीलाई गाह्रो हुन्छ ?
यस कारण नेपालले राष्ट्रिय स्वतन्त्रता दिवस मनाउदैन : रक्षा मन्त्रि पोखरेल
Переглядів 74 роки тому
यस कारण नेपालले राष्ट्रिय स्वतन्त्रता दिवस मनाउदैन : रक्षा मन्त्रि पोखरेल
सञ्चारमन्त्री गोकुल बाँस्कोटा कमिसन काण्ड | Gokul Baskota Audio Scandal
Переглядів 194 роки тому
सञ्चारमन्त्री गोकुल बाँस्कोटा कमिसन काण्ड | Gokul Baskota Audio Scandal
सत्तरीऔँ राष्ट्रिय प्रजातन्त्र दिवस
Переглядів 154 роки тому
सत्तरीऔँ राष्ट्रिय प्रजातन्त्र दिवस
साग खेलको अघिल्लो दिन सजियो दशरथ रंगशाला
Переглядів 104 роки тому
साग खेलको अघिल्लो दिन सजियो दशरथ रंगशाला
काठमाडौमा महिला अधिकारकर्मीहरुको बिरोध प्रर्दशन
Переглядів 34 роки тому
काठमाडौमा महिला अधिकारकर्मीहरुको बिरोध प्रर्दशन
कालापानी र लिपुलेक फिर्ता गर्ने माग गर्दे माइतीघर मण्डलामा बिरोध प्रर्दशन
Переглядів 64 роки тому
कालापानी र लिपुलेक फिर्ता गर्ने माग गर्दे माइतीघर मण्डलामा बिरोध प्रर्दशन
बेगनासतालमा साँझपख
Переглядів 44 роки тому
बेगनासतालमा साँझपख
यसरी बन्दैछ दशरथ रंगशाला
Переглядів 1,5 тис.4 роки тому
यसरी बन्दैछ दशरथ रंगशाला
हायातमा एनआरएनएको बिजय उत्सव
Переглядів 114 роки тому
हायातमा एनआरएनएको बिजय उत्सव
भृकृटिमण्डपमा नेकपाको चियापान
Переглядів 54 роки тому
भृकृटिमण्डपमा नेकपाको चियापान
चिनियाँ राष्ट्रपति सी जिङ्गपिङ्गको नेपाल भ्रमण यस्तो देखियो
Переглядів 84 роки тому
चिनियाँ राष्ट्रपति सी जिङ्गपिङ्गको नेपाल भ्रमण यस्तो देखियो
सी चिनफिङको नेपाल भ्रमण , उपलब्धि र कार्यान्वयनका चुनौतिहरु" सन्चार तथा सूचना प्रबिधी मन्त्री
Переглядів 34 роки тому
सी चिनफिङको नेपाल भ्रमण , उपलब्धि र कार्यान्वयनका चुनौतिहरु" सन्चार तथा सूचना प्रबिधी मन्त्री
शंकै छैन, सोसियल मिडिया यस्तै रहे समाजमा भयावह स्थिति आउँछ आउँछ
Переглядів 265 років тому
शंकै छैन, सोसियल मिडिया यस्तै रहे समाजमा भयावह स्थिति आउँछ आउँछ
नेताहरु सुध्रिने हो भने नेपालमा अर्को क्रान्तिको आवश्यकता छैन
Переглядів 1145 років тому
नेताहरु सुध्रिने हो भने नेपालमा अर्को क्रान्तिको आवश्यकता छैन
"भारतीय डिग्रीभन्दा ब्रिटिस डिग्री माथि छ"
Переглядів 635 років тому
"भारतीय डिग्रीभन्दा ब्रिटिस डिग्री माथि छ"

КОМЕНТАРІ

  • @vijaychhetri1910
    @vijaychhetri1910 2 роки тому

    Chor jatha mugi

  • @santoshlhr9950
    @santoshlhr9950 3 роки тому

    good

  • @rajkumargiri6619
    @rajkumargiri6619 4 роки тому

    I did not get invitation....

  • @anjanshakya7373
    @anjanshakya7373 4 роки тому

    vip chai kaile sakine ho vip ko covering nai suru bhachaina

  • @snehaadhikari8611
    @snehaadhikari8611 5 років тому

    🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @darshanadhikari9991
    @darshanadhikari9991 5 років тому

    विद्यार्थी आवाज सुनिनुपर्छ, स्पष्ट छानबिन आयोग गठन होस् , अनि दोषी प्राध्यापक कार्वाहीको घेरामा ल्याउनपर्छ ✊✊

  • @aashishkarki1564
    @aashishkarki1564 5 років тому

    A fair trial to view problems within the university in order to solve the existing problems including this incident & many other is necessary at present.

  • @premkunwar15
    @premkunwar15 5 років тому

    Student’s voice will be raised forever against such crime and the such culprits should be punished .

  • @rabindrakhanal080
    @rabindrakhanal080 5 років тому

    मेहेनत गरेर भाग्य लाई चुनौती दिनी बिधार्थी को माथी दमन गर्दा निस्केकाआवाजहरु हुन्. निस्पक्क्ष्य घटना छानबिन को माग राख्नेहरु लाई कुननजर ले गलत भन्न मिल्छ??

  • @bikikafle8629
    @bikikafle8629 5 років тому

    बिध्यर्थी जिवनमै पार्टीका चम्चेहरु । university बाट निकाला गरियोस । राज्निती गर्ने लाई university ले राख्न पर्दैन

  • @user-zg7kt9bw5b
    @user-zg7kt9bw5b 5 років тому

    Tmru ko kam padnay ho . Rajnitik dal ma abaadaa hune haina . Karbahi sambandhit nikaya lay garnay ho. yini haru darai sake . Karbahi chadai gariyos. Interview mai yini haru mutna atya vanda badi darayena xan.

  • @user-zg7kt9bw5b
    @user-zg7kt9bw5b 5 років тому

    pata kasera jhundayera kora hannu parnay nalayak pasu haru lai. Party ka jholay chamchay haru .kp oli karbahi gariyos navaye goli thoke ni hunxa sala nalayak haru lai. Tero bau lai kalo moso lauda k hunxa sala. Matiyar haru. Teacher lay rajniti garyo ray .ta sala gu haru rajnitik dal ma abbada hune ani rajnitikaran hunxa vannay . Bolnay somat navaka nalayak haru. Uni tero bau lai ta van

    • @utsavdahal3259
      @utsavdahal3259 5 років тому

      Jaslai chot lagcha uslai dukhcha. Kasle k behorcha bhanne krishi adhyan garne lai sodnuhos. Euta ghar ko kuna ma basera student lai tharkaudai ma thulo vaidaina, satya asatya bujda ramro. Saaed tapaile padda samajik bisaya napadnu vako hoki, paribartan garna thos kadam chale hunca. Ma pheri bhanchu malai bhrastachar garne bau ra rajniti garne pradhyapak chaieko chaina. Malai sahi marga darsan garne byekttitwo chaincha. Sahera basne ki sahi lai ujagar garne bhanne ho mahasay

  • @sharmasharma2676
    @sharmasharma2676 6 років тому

    yo newse waighat Ho varm xarne kam nagarda k hunxa kasaiko kehi janxa?

  • @bishnushrestha7334
    @bishnushrestha7334 6 років тому

    Timiharu jasto jharpate midia k khojna gako,? Arkako dukha ma nun chuk lagaaune kaam nagar,,,,

  • @crowtroops9865
    @crowtroops9865 6 років тому

    फटाहा त रबि लामिछाने हो

  • @crowtroops9865
    @crowtroops9865 6 років тому

    fatah ta rabi lamichhane ho

  • @aayushkc3813
    @aayushkc3813 6 років тому

    badhai chha #kumar_dai lai...

  • @nayanshrestha1747
    @nayanshrestha1747 6 років тому

    Tw khate lya aaffnu lai garehals ya ne

  • @PREMofficial988
    @PREMofficial988 7 років тому

    kishor ho kishower haina

  • @IamAFreePerson
    @IamAFreePerson 7 років тому

    She is the one who will use anybody and do anything to acieve what se wants, just like Chhbi Ojha & Chhabi Lal Dahal

  • @rajandevkotakailalinepal8458
    @rajandevkotakailalinepal8458 7 років тому

    new Nepali banco ki ab Oli lai badai

  • @rahulshani7997
    @rahulshani7997 7 років тому

    kepi oli jiu ko man bichar ekdamai ramro xa yestai manle kaam gardai Jane ho vane ..kepi oli bahek aru kasaiko himmat xaina ..desh bikaas garna ...kepi oli jindawad

  • @bishowrajgurung3002
    @bishowrajgurung3002 8 років тому

    kp is powet full prime minister of nepal. prachanda is crazy primeminister

  • @seematamang
    @seematamang 8 років тому

    Well done Uncle God bless you

  • @rameshbasyal2636
    @rameshbasyal2636 8 років тому

    are baba koe ta hola ni yesko xatima goli hanera marne ...handeuna o...

  • @nepali5847
    @nepali5847 8 років тому

    कतै डिजाइन भएको संविधान जारी गरेर पनि ओलीले आफू राष्ट्रवादी भएको विश्वास गरेका छन् । नाकाबन्दीको समयमा भारतसँग नझुकेको दाबी गर्ने ओलीले चीनसँग व्यापार तथा पारवहन सन्धि गर्नुलाई पनि कतिपयले महान् राष्ट्रवादी कर्मका रूपमा व्याख्या-विश्लेषण गरेका छन् । भारतसँग निहुँ खोज्न सक्नु या उसको विरोधमा अड्ग सक्नुलाई नेपालमा ‘राष्ट्रवादी’ मानिन्छ भन्ने तथ्य बुझेका ओलीले बन्द कोठाभित्र जो-जसलाई साष्टाङ्ग दण्डवत् गरे पनि बाहिर भारतलाई टक्कर दिनसक्ने नेताको छवि बनाएका छन् । उनको राष्ट्रवाद सक्कली थिएन भने पनि अब ओली पछि हट्न सक्ने या मिल्ने अवस्थामा छैनन् । धर्मनिरपेक्षता, सङ्घीयता र गणतन्त्रसहितको संविधान जारी गराउने ओलीले सरकारमा चाहिँ गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताविरोधीलाई महत्त्वपूर्ण स्थान दिए । चित्रबहादुर केसी र कमल थापाले संविधानविपरीत धारणा अभिव्यक्त गर्दा सञ्चो मान्ने ओलीले संविधान जारी भएको दश महिनापछि सङ्घीयताबारे संविधानप्रतिकूल धारणा सार्वजनिक गरे । नेपाललाई सङ्घीयता बाख्रालाई भैंसीको सिङ धारण गराएझैँ हुने भनेर ओलीले सङ्घीय अवधारणाप्रतिको चरम असन्तुष्टि प्रकट गरेका छन् । ओलीको यो अभिव्यक्ति बाह्रबुँदे सम्झौताका हितैषी र समर्थकहरूलाई थप चिढ्याउने प्रकारको छ । अब कुनै बिन्दुमा पुगेपछि ओलीले धर्म र गणतन्त्रबारे जनमतसङ्ग्रह गराइनुपर्छ भन्ने अभिव्यक्ति दिए भने आश्चर्यजनक र अस्वाभाविक मान्नुपर्ने छैन ।

  • @nepali5847
    @nepali5847 8 років тому

    आफ्नो निहित कुटिल स्वार्थ पुरा गर्न जे पनि गर्न सक्ने कुपात्र हुन ओली । यी तिनै ओली हुन, जसले भण्डारीको आलो रगतमाथि महाकाली सन्धी पास गर्न मुख्य भूमिका खेले । यी तिनै ओली हुन, जसले भण्डारीका हत्यारा पत्ता लगाउन सकिने कैयन् सम्भावनालाई उपेक्षा गरे । यी तिनै ओली हुन, जसले सत्तामा सबै चाहिने नचाहिने निर्णय गर्न सक्ने हैसियत हुँदा समेत भण्डारीको फाइल फेरी खोल्न चाहेनन् । यी तिनै ओली हुन, जसले पार्टीभित्र एकलौटीरुपमा मन्त्री पठाउने, झिकाउने र निर्णय गर्ने काम गरे । यी तिनै ओली हुन, जसले राजतन्त्र बिरोधी आन्दोलनको सत्तोसराप गरे । यी तीनै ओली हुन, जसले भूकम्पपीडितको रकम आफ्ना आसेपासेहरुलाई वितरण गरे । त्यसैले आफ्नो सत्ता संरक्षणका लागि जे पनि गर्न सक्ने ओलीले आदित्य प्रीतष्ठानलाई दिएको रकम उनका लागि तर्कसंगत नै लाग्ला । तर आम नेपाली, दुखी नेपाली, गरिब नेपाली, हेलोहोँचोमा बाँचेका नेपाली, न्याय नपाएर छटपटिएका नेपालीका लागि यो ओलीको तानाशाही निर्णय मात्रै हो । राज्यको ढुकुटी ओलीको पेवा होइन । मजदूरहरुले पसिना बगाएको पैसाबाट काटिने करबाट जम्मा भएको पैसा हो । विदेशीहरुले नेपाली जनताको दुखमा सहयोग गर्न दिएको पैसा हो । यो पैसावापत हाम्रो टाउकोमा ऋण थपिँदै गएको छ । जनताको करबाट जम्मा भएको पैसा यसरी मनपरी खर्च गर्ने अधिकार केपी ओलीलाई छैन । उनलाई मन भए आफ्नै बालकोटको ढुकुटीबाट दिए हुन्छ । अचम्म त त्यतिखेर लाग्छ, जब राष्ट्रवादको खोक्रो आडम्बर देखाउनेहरु समेत यस्ता निर्णयको बिरोध गर्दैनन् र ओलीको बोलीमा ¥याल चुहाउन पुग्छन् । यो देश सतिले सरापेको देश हो भन्थे । तर यो देश त ओलीहरुले नचाएको देश रहेछ भन्ने कुरा बल्ल पुष्टि हुँदैछ ।

  • @nepali5847
    @nepali5847 8 років тому

    आदित्य संरक्षण कोष र झलनाथ खनाल स्वास्थ प्रतिस्ठान लाई एक एक करोड बाड्ने केपि ओलि ले अफ्गानिस्तान मा मारियका नेपाली को लास ल्याउन लागेको पैसा नतिरेको जानकारी आयो । पैसाको भरमा प्रचार गर्न ठेक्का लियका मिडिया र लास माथी राजनीति गरेर #Imwith #Kpoliभन्दै फेसबुकमा हगेर दुर्गन्ध मच्चाउने भाडाकुडा चोर हरु कता गय यता हाजिर हौ त । तिम्रा लास माथिका फुस्रा राजनीति तैट । #काका_जी , - तपाई संरक्षक रहेको मदन भण्डारी फाउण्डेसन ले भारतीय दुताबास बाट करोडौ भारु लिदा तपाईको राष्ट्रबाद गाई चराउन गएको थियो ? - महाकाली र माथिल्लो कर्णाली भारतलाई बुझाउदा तपाईको राष्ट्रबाद कुन दुलोमा लुटूपुटू गर्दै थियो ? - कर छलेर कारवाहीमा परेको चिनिया कम्पनी लाई बिना प्रतिस्पर्धा बुढी गण्डकी बुझाउदा तपाईको राष्ट्रबाद कता थियो ? - ९ महिना सरकारमा बस्दा भूकम्प पिडित लाई राहत दिन नसक्ने अनि सरकार बाट निक्केकै दिन पैसाको श्रोत पत्ता लाग्यो ? ९-९ महिना सरकारमा बस्दा पैसाको श्रोत के ले छोपेको थियो ? - ९-९ महिना सरकारमा बस्दा भारतीय राजदुत रन्जित रे लाई फिर्ता पठाउन कसले रोक्यो ? - संसदमा भूकम्प पिडीतलाई सरकार ले ३० हजार घर बनायो भन्नु भयो तर खोई ति ३० हजार घर कहा छन ? किन ३० हजार घर बनाए भनेर पैसा झ्वाम पारेको हो ? - जनता ५ रुपयाको सिटामोल नपाएर मर्ने देशमा तपाईले ६० लाखको खाजा खान सुहाउछ ? - सुकुम्बासी को घरमा डोजर चलाएर स्वामीलाई जग्गा दान दिनुको कारण के हो ?

    • @narayankunwar5970
      @narayankunwar5970 7 років тому

      मुलबाशी नेपाली होइन मुल भारतीय कुत्ता के पी लाई के भनेको मुर्दार

  • @जियमिडिया
    @जियमिडिया 8 років тому

    हामी सबै नेपाली हौ!एउटा नेपालीले एउटा नेपालीलाई यस्तो भोन्दा अन्न्दा लग्छा भोने हाम्रो भोन्नु केही छैना ?? अब यो नेपालक राजनीति सबैले बुझेक छान ??अब सबै पर्टी मिलेर नेपाल समृद्धि गर्नु जरुरी छा??

  • @sonamsherpa6328
    @sonamsherpa6328 8 років тому

    sabaiko man ma basna safal bayo kp oli jee

  • @wowfoodsnepal9289
    @wowfoodsnepal9289 8 років тому

    100%sai xa kp ko kura desh ma kai hunxa ke vaneko batabaran baniseko theyo kp ko pala ma tara parchanda le desh lai fari uie purano bato ma henelo.

    • @bikramgurung8491
      @bikramgurung8491 8 років тому

      kp oli jindabaaad,,,, desh ma chor fata haru salbaudai chhan,,

  • @mingharti9394
    @mingharti9394 8 років тому

    sala chor khursi gayeko nikai pir lageko xa